नियम ३२
सोधपुछको लागि लेखी आएकोमा कार्य फछ्र्यौट गर्ने समयावधि

३२. सोधपुछको लागि लेखी आएकोमा कार्य फछ्र्यौट गर्ने समयावधि

कुनै कार्यालयबाट आफ्नो कार्य फछ्र्यौटको सिलसिलामा कुनै विषयको जानकारी लिनको लागि लेखी आएकोमा त्यस्तो सोधपुछको जवाफ दिने कार्यालयले कार्यालयमा पत्र प्राप्त भएको मितिले ...सात दिनभित्र जवाफ दिनु पर्नेछ ।